भिजन
गुणस्तरीय स्वास्थय सेवावाट भविष्य स्वस्थ्य बनाउने ।
मिशन
अधिकतम श्रोत र साधनको उपयोग गरी स्वास्थय प्रवाह गरी जनताको स्वास्थय सम्बन्धि मौलिक अधिकार सुनिश्चित गर्ने ।
लक्ष्य
अस्पतालको स्वास्थय प्रवाह प्रणाली (Health Delivery System) को विकास र विस्तार गरी गुणस्तरीय सेवा सुनिश्चित गर्ने ।