केन्द्रीकृत अडियो प्रणाली

केन्द्रीकृत अडियो प्रणाली
केन्द्रीय अडियो प्रणाली विपद् वा संकट व्यवस्थापन सम्बन्धी संकेत/समाचार/सूचनाहरू उपलब्ध गराउने साथै अस्पतालका विभिन्न वार्ड/स्थानहरूमा समय समयमा सूचनाहरू स्थानान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको छ।