वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
१ साउन, २०८१
सेती प्रादेशिक अस्पतालको मिति २०८१/०२/०६ Disaster Management Committee को निर्णय अनुसार Disaster Management Orientation Program यस अस्पतालका विभागीय प्रमुख, चिकित्सक, नर्सिंग, पारामेडिक्स तथा अन्य कर्मचारीहरु(३५०) लाई अभिमुखीकरण कार्यक्रम आज मिति २०८१/०४/०१ देखि संचालन भइरहेको जानकारी गराईन्छ |