माछापुच्छ्रे बैंक द्वारा व्हीलचेयर र प्यासेन्ट मोनिटर सहयोग
श्री माछापुच्छ्रे बैंक धनगढी कैलाली बाट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तरगत यस सेती प्रादेशिक अस्पताललाई ह्विलचेयर(wheel chair) 15 थान र प्यासेन्ट मोनिटर 10 थान सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद।

