श्री सिटिजन बैंक धनगढी कैलाली बाट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तरगत यस सेती प्रादेशिक अस्पतालको डायलाइसिस सेवाको लागी आवश्यक पानी ट्याङ्की , आरो प्लान्ट (RO) सहयोग गर्नु भएकोमा अस्पतालको तर्फ बाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।





१ असोज, २०८३




